प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माद्वारा अदालत समक्ष आत्मसमर्पण

काठमाडौं । सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमन बिक हत्याको अभियोग लागेका दुई नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । मन्त्री शर्मा आज जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका हुन । शर्माले आत्मसमर्पण गरेपछि अदालतमा थुनछेक बहस भैरहेको छ । उनीमाथि तराइ मधेसका आन्दोलनकारीको कुटाइबाट सख्त घाइते भई एम्वुलेन्समा उपचारका … Continue reading प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माद्वारा अदालत समक्ष आत्मसमर्पण